बागेश्वर बाबा काठमाडौँमा, आज प्रधानमन्त्री प्रचण्डलाई भेट्ने

बागेश्वर बाबा काठमाडौँमा, आज प्रधानमन्त्री प्रचण्डलाई भेट्ने

केन्द्रबिन्दु
0
Shares

भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आएका छन्। नवलपरासीस्थित शाश्वत धाममा कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा आज नेपाल आएका हुन्। 

आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौँका धार्मिक संघसंस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। आज उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएकाे छ।

भोली उनी चौधरी समुहले निमार्ण गरेको शाश्वत धाम पुग्नेछन्।  जहाँ उनले भदाै‌ २ देखी ४ गतेसम्म हनुमान कथा बाचन गर्नेछन्। 

Skip This
Skip This
Logo