माओवादीले थप्यो दुई केन्द्रीय सदस्य

माओवादीले थप्यो दुई केन्द्रीय सदस्य

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा दुईजनालाई मनोनित गरेको छ ।

माओवादीले ओखलढुंगाका बाबुुराम गौतम र सप्तरीका अशोक मण्डललाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको हो । 

गत साउन १७–२१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले महिलाको प्रतिनिधित्व पुर्‍याउन २२ जना थप गरेको थियो । दुईजना थप गरिएसँगै माओवादीको केन्द्रीय समिति ४०९ सदस्यीय बनेको छ ।

Logo