काभ्रेको पाँचखालमा श्रीमानले गरे श्रीमतीको हत्या

काभ्रेको पाँचखालमा श्रीमानले गरे श्रीमतीको हत्या

केन्द्रबिन्दु
0
Shares

काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका वडा नम्बर १२ का एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरि माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी चौकी बालुवाले जनाएको छ।

कुमारी माझीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हाे। श्रीमतीको हत्यामा संलग्न हरि माझीलाई पाँचखालको बालुवा प्रहरीले नियन्त्रणमा लिएको छ  ।

Skip This
Skip This
Logo