समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने भएको छ।
आइतबारका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो। बैठक एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बिहान ७:३० बस्ने जनाइएको छ।
बैठकमा सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल बताइएको छ।

प्रतिक्रिया