संसदका दुई समितिकाे बैठक बस्दै

संसदका दुई समितिकाे बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैछ। दिगो विकास तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितको बैठक बस्न लागेको हो। 

संसद सचिवालयका अनुसार दिगो विकास समितको बैठक बिहान ११ बजे बस्नेछ भने विधायन समितको बैठक दिउँसो १ बजे बोलाइएको छ। सिंहदरबारस्थित संसद सचिवालयका हलमा उक्त बैठक बस्नेछ। 

दिगो विकास समितमा नेपालमा प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी नीतिगत छलफल हुनेछ भने विधायन समितिमा उत्तरविधायिकी परीक्षणको विषय चयनका विषय कार्यसूचीमा राखिएको छ। 

Skip This
Skip This
Logo