आज सुनचाँदीकाे मूल्य बढ्याे

आज सुनचाँदीकाे मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे ५ सय रूपैयाँले बढेकाे छ। बुधबार १ लाख १० हजार ६ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार १ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।   

यस्तै तेजाबी सुन १ लाख १० हजार  ५ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ ७० रूपैयाँले बढेकाे छ। बुधबार १ हजार ४ सय २५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ६० रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Skip This
Skip This
Logo