प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३९ विन्दुले बढेको छ। यससँगै सूचक २०४५.८५ अंकमा आएको छ। १ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १८ कम्पनीको ४२२ कित्ता सेयर कारोबार भएको हो। 

यो सेसनमा कुल २८ पटक सेयर कारोबार भएको हो। १३ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।

Skip This
Skip This
Logo