अबिरल वर्षाका कारण सिन्धुपालचोकको ग्याल्थुम बजार जोखिममा परेको छ। लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीले बजार क्षेत्रमा त्रास सिर्जना भएको छ।
हेलम्बु-४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको छ भने स्कुलको जग भत्काएको छ। कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन ह्याल्मोले जानकारी दिए।
 (6).jpg)
 (4).jpg)
 (3).jpg)
 (1).jpg)
.jpg)





























प्रतिक्रिया