राप्रपाको संसदीय दलको बैठक सिंहदरबारमा जारी

राप्रपाको संसदीय दलको बैठक सिंहदरबारमा जारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ। शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो। 

भदौ ११ गते हुने प्रतिनिधिसभा अन्तर्गत रहेका संसदीय समितिहरुको सभापति निर्वाचनको विषयमा छलफलका लागि  बैठक बसेको हो। बैठकले संसदीय समितिको सभापतिका लागि हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने वा नदिने सम्बन्धमा निर्णय गर्नेछ।   

Skip This
Skip This
Logo