प्रधानमन्त्रीले मुलुकमा जातीय द्वन्द्व निम्त्याएको शेखर कोइरालाको आरोप

प्रधानमन्त्रीले मुलुकमा जातीय द्वन्द्व निम्त्याएको शेखर कोइरालाको आरोप

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने काम गरिरहेको आरोप लगाएका छन् ।

शनिबार विराटनगरमा आयोजित नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले मूलुकमा धार्मिक खासियत लडखडाईरहेको परिस्थितिमा प्रधानमन्त्रीले जातीय द्वन्द्व निम्त्याउने काम गरिरहेको आरोप लगाएका हुन् । उनले भने, ‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्ताउने प्रयास प्रधानमन्त्रीले गरिसक्नु भएको छ । देशको परिस्थिति धार्मिक खासियत लडखडाएको छ ।’

त्यसैगरी नेता कोइरालाले सुन तस्करले विश्वलाई केन्द्रित गराएको भन्दै मुलुक अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको टिप्पणी गरे ।

Skip This
Skip This
Logo