काँग्रेसको रूपान्तरण अभियानका अगुवाले भेटे प्रधानमन्त्रीलाई

काँग्रेसको रूपान्तरण अभियानका अगुवाले भेटे प्रधानमन्त्रीलाई

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेस रूपान्तरण अभियानले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ।आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर रूपान्तरण अभियानका अगुवाहरूले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

उनीहरुले प्रधानमन्त्रीलाई भेटेर देशमा सुशासन कायम गर्न र भ्रष्टाचार काण्डमा दोषी सबैलाई कारबाही गर्न ध्यानाकर्षण गरेका छन्।  यस्तै ललिता निवास जग्गा प्रकरणमा निष्पक्ष अनुसन्धान र सम्पूर्ण दोषीलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ।

Logo