आज संसदीय समितिको बैठक बस्ने भएको छ ।
९ वटा समितिको सभापति सर्वसम्मत चुनिएपछि ९ महिनापछिसंसदीय समितिको बैठक बस्ने भएको हाे । संसद् सचिवालयका अनुसार सबै समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ । जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परेपछि सो समितिमा निर्वाचन हुने भएको छ ।





























प्रतिक्रिया