दमकका डा. उज्वल कोइराला सम्पर्कविहीन, सप्तकोसी किनारमा जुत्ता भेटियो

दमकका डा. उज्वल कोइराला सम्पर्कविहीन, सप्तकोसी किनारमा जुत्ता भेटियो

केन्द्रबिन्दु
0
Shares

झापा दमकका डाक्टर उज्वल कोइराला सम्पर्कविहीन भएका छन् । तर, सप्तकोशी नदी किनारमा भने उनले लगाएको जुत्ता र मोबाइल फेला परेको छ ।

उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर सम्पर्कविहीन भएका उनले  लगाएको जुत्ता र उनले चलाउने मोबाइल सप्तकोशी नदी किनारमा भेटिएको हो । 

उनको उदयपुर र सुनसरी प्रहरीले खोजी गरिरहेको छ ।

Logo