नेपाली बजारमा आज सुनकाे मूल्य ६ सय रूपैयाँले बढेकाे छ। साेमबार १ लाख ११ हजार १ सय रूपैयाँमा काराेवार भएकाे सुन आज१ लाख ११ हजार ७ सय रुपैयाँमा काराेवार भइरहेकाे छ।
यस्तै तेजाबी सुन १ लाख ११ हजार १ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ ५ रूपैयाँले बढेकाे छ। साेमबार १ हजार ४ सय ६० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ६५ रूपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया