सभामुखले ग्रहण गरे रक्षाबन्धन [तस्विरमा]

सभामुखले ग्रहण गरे रक्षाबन्धन [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले रक्षाबन्धन ग्रहण गरेका छन्।  रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप सभामुख घिमिरेले  रक्षाबन्धन ग्रहण गरेका हुन्।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले रक्षाबन्धनका अवसरमा आज बालुवाटारस्थित निवासमा पवित्रता र रक्षाको सूचक राखी लगाइदिएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

Skip This
Skip This
Logo