आजदेखि श्रम स्वीकृति खुल्यो

आजदेखि श्रम स्वीकृति खुल्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वैदेशिक रोजगारीमा जानेहरुको लागि पुनः श्रम स्वीकृति खुलेको छ । कोरोना महामारीका कारण फागुन ३० गतेदेखि बन्द रहेको श्रम स्वीकृति विहिबारदेखि खुलेको हो ।

पुनः बैदेशिक रोजगारमा जानेहरुका लागि श्रम स्वीकृति खुलेको श्रम मन्त्रालयले जनाएको छ । आजैबाट श्रम स्वीकृति खुलाउने गरी मन्त्रालयले निर्देशन जारी गरेको छ ।

वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि पुनः श्रम स्वीकृति प्रदान गरिने मन्त्रालयले जनाएको छ । नयाँ श्रम स्वीकृति भने तत्काल गर्न नपाइने मन्त्रालयले जनाएको छ ।

Skip This
Skip This
Logo