पूर्वयुवराज पारस शाह डिस्चार्ज

पूर्वयुवराज पारस शाह डिस्चार्ज

केन्द्रबिन्दु
0
Shares

पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्।

मुटुसम्बन्धी समस्याका कारण मन्डिखाटार, काठमाडौंस्थित ह्याम्स अस्पताल भर्ना भएका शाह आज डिस्चार्ज भएका हुन् । मुटु अचानक दुखेपछि शुक्रवार साँझ उनलाई अस्पतालमा भर्ना गरिएको थियो । 

पारसको अवस्था सामान्य भएपछि चिकित्सकहरुको सल्लाह अनुसार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । मुटुसबन्धी समस्या परेका पुर्व युवराज शाहको स्वास्थ्यस्थितीका बारेमा थप विवरण सार्वजनिक गरिएको छैन । 

Skip This
Skip This
Logo