बुवा बने मेयर बालेन

बुवा बने मेयर बालेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बुवा बनेका छन्। साहकी धर्मपत्नी सविना काफ्लेले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन्। 

बालेन र सविनाले फागुन,२०७४ मा प्रेम विवाह गरेका थिए। विवाह गरेको साढे पाँच वर्षपछि उनीहरु पहिलो सन्तानको बुवा–आमा बनेका हुन्।

Skip This
Skip This
Logo