वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

केन्द्रबिन्दु
0
Shares

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ। सर्जिकल भवनको तलाबाट हाम फालेर अन्दाजी ४० वर्षका ती पुरुषकाे मृत्यु भएकाे हाे। 

अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार घटना आज बिहान करिब २/३ बजेतिरको हो। उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए। त्यसपछि उनी माथि तलामा गएर हाम फालेका थिए। अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ। 

Skip This
Skip This
Logo