कुशल र आसिफले पाए जिवनदान, कोहलीले समातेको बल पनि छाडे

कुशल र आसिफले पाए जिवनदान, कोहलीले समातेको बल पनि छाडे

केन्द्रबिन्दु
0
Shares

नेपालका ओपनर आशिफ शेखले एसिया कपमा भारतविरुद्ध जिवनदान पाएका छन् । 

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको नेपालका लागि दोस्रो ओभरको दोस्रो बलमा मोहम्मद सिरजको बलमा आशिफ विराट कोहलीबाट क्याच आउट हुने थिए तर, कोहलीले समातेको बल पनि छाडे । 

त्यसअघि अर्का कुशल भुर्तेलले पनि जीवनदान पाएका थिए । तीव्र गतिका बलर मोहम्मद शामीको पहिलो ओभरको अन्तिम बलमा बल एज लागेर फस्ट स्लिपमा जादा श्रेयस ऐरले ब्यक्तिगत एक रनमा जीवनदान पाएका थिए ।

Skip This
Skip This
Logo