सर्‍यो एमालेको मधेस प्रदेश अधिवेशन

सर्‍यो एमालेको मधेस प्रदेश अधिवेशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ  नेकपा (एमाले) को मधेस प्रदेशको अधिवेशन सरेको छ। आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो। 

नेकपा (एमाले)को २४ औँ सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो। मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको छ।

लुम्बिनी प्रदेशमा भने आज मतदान भइरहेको छ। चार दिनअघि प्रदेश अधिवेशन सुरू भए पनि निर्वाचनमार्फत् नेतृत्व चुनिने भएपछि अधिवेशन लम्बिएको छ।

Skip This
Skip This
Logo