मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस मनाइयो [तस्विरसहित]

मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस मनाइयो [तस्विरसहित]

केन्द्रबिन्दु
0
Shares

आज मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइएकाे छ।

सामाजिक न्याय र शसक्तिकरणः मानव बेचविखनको निर्मूलन भन्ने मूल नाराको साथ मानव बेचविखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस विभिन्न संघसंस्था र सरोकारवाला निकायले निकालेको सचेतनामूलक र्‍याली।

\"\"

\"\"

Logo