कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। 

बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबबाहिर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइते यादवलाई ट्रमा सेन्टरमा लगिएको छ। रिपोर्टस क्लबको कार्यक्रम सकेर बाहिर निस्केका यादवमाथि खुकुर प्रहार भएको हो। यादवको टाउकोमा चोट लागेको छ।

हाल यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएकाे छ। 

Skip This
Skip This
Logo