प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६५ विन्दुले घटेको छ। यस गिरावटसँगै सूचक १९६०.७२ विन्दुमा रहेको छ। ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ८ कम्पनीको २०१ कित्ता सेयर कारोबार भएको हो। 

यो सेसनमा कुल ११ पटक सेयर कारोबार भएको हो। २ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन। 

Skip This
Skip This
Logo