प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८० विन्दुले बढेको छ। यससँगै सूचक १९३३.२५ विन्दुमा रहेको छ। ३ लाख ९३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १३ कम्पनीको २२ सय २६ कित्ता सेयर कारोबार भएको हो।
यो सेसनमा कुल २७ पटक सेयर कारोबार भएको हो। ४ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।































प्रतिक्रिया