नेकपा स्थायी कमिटी पाँचौ दिनको बैठक सुरु

नेकपा स्थायी कमिटी पाँचौ दिनको बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पाँचौ दिनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँचौ दिनको बैठक सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पाँचौ दिनको बैठक सुरु भएको जानकारी दिए । हिजोको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रमुख र पार्टी अध्यक्ष दुबैबाट राजीनामाको माग गरेपछि आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।

Skip This
Skip This
Logo