‘आई पे रेमिट’को ब्राण्ड इन्फ्लुयेन्सरमा आदर्श मिश्र नियुक्त

‘आई पे रेमिट’को ब्राण्ड इन्फ्लुयेन्सरमा आदर्श मिश्र नियुक्त

केन्द्रबिन्दु
9
Shares

आई पे रेमिट प्रालिले कमेडियन आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुयेन्सरमा नियुक्त गरेको छ । 

यस सम्झौताले आई पे रेमिटलाई ग्राहक समक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचानमा वृद्धि लगायत ग्राहक सङ्ख्यामा वृद्धि हुने अपेक्षा राखेको छ । 

विगत ११ वर्ष देखी रेमिट्यान्स क्षेत्रमा सेवा दिँदै आइरहेको आई पे रेमिट प्रा. लि. मलेसिया, जापान, कोरिया, कतार, UAE लगायत विश्वका विभिन्न मुलुक वाट रेमिट्यान्स भित्राइरहेको छ ।

Logo