एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको हो। सचिवालय बैठक आज बिहान ११ः०० बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। 

गए राति १ः३० बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो।उनको पार्थीव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलिका लागि ल्याइँदैछ।

Skip This
Skip This
Logo