अन्त्येष्टिका लागि निवासबाट निकालियो नेम्वाङको पार्थिव शरीर

अन्त्येष्टिका लागि निवासबाट निकालियो नेम्वाङको पार्थिव शरीर

केन्द्रबिन्दु
0
Shares

संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि बालुवाटारस्थित निवासबाट निकालिएकाे छ।

लिम्बू संस्कृतिअनुसार विधि गरी उनको शव आज बिहान निवासबाट निकालिएको हो। नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदैछ। 

No description available.

No description available.

No description available.

Skip This
Skip This
Logo