वुलिङ एयरका गाडी किन्नुहोस्, थाइल्याण्ड घुम्न जानुहोस्

वुलिङ एयरका गाडी किन्नुहोस्, थाइल्याण्ड घुम्न जानुहोस्

केन्द्रबिन्दु
0
Shares

बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले नाडा अटो शोमा वुलिङ एयर ईभीका गाडीहरु खरिद गर्ने ग्राहकहरुका लागि बाई वान गेट वान फ्रि स्किम ल्याएको छ । 

सो स्किमअन्तर्गत मेला अवधिभर वुलिङ एयर ईभीका गाडीहरु खरिद गर्ने ग्राहकलाई बज्र ग्रुपले ४ रात र ५ दिनका लागि थाइल्याण्ड ट्रिपको अफर ल्याएको हाे । 

कम्पनीले मेलामा निकै सस्तो मूल्य अर्थात ३०० किलोमिटर रेन्ज दिने वुलिङ एयर ईभीको मूल्य २६ लाख ९९ हजार रूपैयाँ तोकेको छ भने २०० किलोमिटर रेन्ज दिने अर्को वुलिङ एयर ईभीको मूल्य २० लाख ९९ हजार रूपैयाँ तोकेको छ । 

Skip This
Skip This
Logo