‘नाडा अटो शो २०२३’ को विशाल प्रदर्शनी आज सकिँदै

‘नाडा अटो शो २०२३’ को विशाल प्रदर्शनी आज सकिँदै

केन्द्रबिन्दु
0
Shares

‘नाडा अटो शो २०२३’ आज सकिँदैछ। गत मङ्गलबारदेखि राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको उक्त शो आइतबार अन्तिम दिन रहेको छ।  शोमा पहिलो दिनदेखि नै अवलोकनकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गरेको उक्त शोमा ६५ हजार ९०० भन्दा बढी अवलोकनकर्ताको निकै उत्साहजनक सहभागिता रहेको छ। पाँचौँ दिन अर्थात् शनिबारसम्म आइपुग्दा सो बराबरको सङ्ख्यामा नाडा अटोको शोको भ्रमण गरेका छन्। 

Skip This
Skip This
Logo