नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर साेमबार बन्द हुने

नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर साेमबार बन्द हुने

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टरहरु भोलि बन्द हुने भएको छ।  प्राधिकरणले सूचना जारी गर्दै असोज १ गते विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरु बन्द हुने जानकारी दिएको हो।

विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन भएको हुँदा उक्त दिन काउन्टरहरु बन्द गर्न लागिएको हो।  विश्वकर्मा पूजाको खर्च संकलन र प्रसाद वितरणका लागि भन्दै प्राधिकरणका कर्मचारीबाट दुई सय रुपैयाँको दरले रकम संकलनसमेत गरिएको छ।
 

Skip This
Skip This
Logo