नेपाली बजारमा आज सुनको मूल्य २ सय रूपैयाँले बढेकाे छ।
आइतबार १ लाख १२ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।
यता,चाँदीको भाउ प्रतितोला ५ रूपैयाँले बढेकाे छ। आइतबार १ हजार ४ सय रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५ रूपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया