काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ।
बिहान भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्री भेटका लागि बिहान साढे १० बजे राष्ट्रपतिनिवास पुगेका थिए । आज नेकपाको स्थायी समिति बैठक बस्दै छ ।































प्रतिक्रिया