आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने

आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने

केन्द्रबिन्दु
0
Shares

राहदानी विभागले सोमबारदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जनाएको छ। विभागका अनुसार सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने भएको हो। 

यसबारे आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिएको थियो। 

Logo