हरितालिका तीजको अवसरमा देशभरका शिवालयहरुसँगै काठमाडौंको पशुपतिनाथ मन्दिरमा व्रतालु भक्तजनहरुको घुँइचो लाग्ने गर्छ ।
पशुपतिनाथ मन्दिरमा तीज विशेष पहिरनमा सजिएर महिला सञ्चारकर्मीहरु समाचार संकलन गरिरहेका छन् । उनीहरु भन्छन् "हामी आफ्नो कर्म र पर्वसँगै मनाइरहेका छौँ, तीज महिलाहरुको पर्व भएकाले रमाउँदै काम पनि गरिरहेका छौँ, पछिल्लो समय तीज भड्किलो बन्दै गएकाले अन्य दिदिबहिनीलाई पनि सचेत गराइरहेका छौंँ, साथै मनोरञ्जन दिइरहेका छौँ ।"




.jpg)


















