राष्ट्रिय झण्डासँग एमालेकाे सेल्फी [तस्विरमा]

राष्ट्रिय झण्डासँग एमालेकाे सेल्फी [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

संविधान दिवसका अवसरमा नेकपा एमालेले ‘संविधान दिवसमा एमाले: सेल्फी विथ नेशनल फ्लाग’ कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रमअन्तर्गत काठमाडौँको नारायणचौरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेता तथा कार्यकर्ताहरू उपस्थित रहेका छन्। 

 

 

Logo