टुँडिखेलमा भब्य रुपमा मनाइयो संविधान दिवस [फाेटाेफिचर]

टुँडिखेलमा भब्य रुपमा मनाइयो संविधान दिवस [फाेटाेफिचर]

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको छ। बुधबार बिहान टुँडिखेलमा भव्य समारोहबीच सरकारले संविधान दिवस मनाएको हो।

समारोहमा शान्तिको प्रतीक परेवा उडाइएको थियो। हेलिकोप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका समूहहरूले कवाज र विभिन्न सांस्कृतिक समूहले झाँकी प्रदर्शन गरेका थिए ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत व्यक्ति सहभागी भए।

 

Skip This
Skip This
Logo