साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनको मूल्य १०० रुपैयाँ बढेको छ ।
शुक्रबार १ लाख १२ हजार १ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।
यता,चाँदीको भाउ प्रतितोला ५ रूपैयाँले बढेकाे छ। शुक्रबार १ हजार ४ सय २५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ३० रूपैयाँमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया