काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य आज स्थिर छ । सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो आइतबारकै मूल्य हो ।
सुनको यो मूल्य हाल सम्मकै उच्च हो । यो शुक्रबारको मूल्य भन्दा ७ सय रुपैयाँले वढी हो । शुक्रबार ९० हजार ६०० मा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।































प्रतिक्रिया