आज सुनकाे मूल्य घट्याे,चाँदी बढ्याे

आज सुनकाे मूल्य घट्याे,चाँदी बढ्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य ८ सय रूपैयाँले घटेकाे छ। 

बिहीबार १ लाख ९ हजार ६ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ८ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ८ हजार ३ सय रुपैयाँमा काराेवार भइरहेकाे छ।

यता,चाँदीको भाउ २५ रूपैयाँले बढेकाे छ। बिहीबार १ हजार ३ सय ७० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ९५ रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Logo