सरकारले आज विश्व बसोबास दिवस मनाउँदै छ। सबैका लागि उपयुक्त आवास सुनिश्चित गरी दिगो सहरी विकास गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो।
उपत्यकामा सहरी अर्थतन्त्रका विभिन्न पक्षसहितको प्राविधिक शत्र र छलफल आयोजना गरी यो दिवस मनाइने भएको हो। संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रम (युएन ह्याबिट्याट) ले सन् १९८६ देखि हरेक वर्ष अक्टोबरमा विश्व बसोबास दिवस मनाउँदै आएको छ।































प्रतिक्रिया