प्रमुख प्रतिपक्ष दलका नेता ओली आज सनदमा बोल्ने

प्रमुख प्रतिपक्ष दलका नेता ओली आज सनदमा बोल्ने

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दैछन्। मंगलबार १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले बोल्नका लागि समय माग गरेको संसद सचिवालयले जनाएकाे छ।

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले ओलीले आजको बैठकमा बोल्न समय मागेको पुष्टि गरे। उनले भने ‘प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्न समय माग्नुभएको छ।

Skip This
Skip This
Logo