कोशीमा मन्त्रिपरिषद् गठनः एमाले र कांग्रेसका एक/एक जना बने मन्त्री

कोशीमा मन्त्रिपरिषद् गठनः एमाले र कांग्रेसका एक/एक जना बने मन्त्री

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् गठन गरेका छन् । 

आइतबार दिउँसो प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ लिएलगत्तै मुख्यमन्त्री कार्कीले एमाले र कांग्रेसका एक–एक जनालाई समेटेर मन्त्रिपरिषद् गठन गरेका हुन् । 

नेकपा (एमाले) का रामबहादुर राना र नेपाली कांग्रेसका शमशेर राई मन्त्री बनेका छन् । उनीहरुले मन्त्रीको शपथ पनि लिएका छन्। उनीहरूलाई अहिले विनाविभागीय मन्त्री बनाइएको छ। 

Skip This
Skip This
Logo