राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन् सङ्ले शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

Skip This
Skip This
Logo