आज नेपाली बजारमा सुनकाे भाउ ४ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ११ हजार ९ सय रुपैयाँमा काराेवार भइरहेकाे छ।
साथै तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य आज १५ रूपैयाँले घटेकाे छ। साेमबार १ हजार ३ सय ९० रूपैयाँमा काराेवार भएकाे चादीँ आज १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया