प्रतिनिधिसभा बैठक जारी, राखिएन शून्य र विशेष समयको कार्यक्रम

प्रतिनिधिसभा बैठक जारी, राखिएन शून्य र विशेष समयको कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा बैठक सुरू भएको छ । 

जारी बैठकमा शून्य र विशेष समयको कार्यक्रम नराखिएको  सभामुख देवराज घिमिरेले जानकारी दिए । बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइरहेका छन् । 

Skip This
Skip This
Logo