काठमाडौंका जग्गाको नयाँ मूल्य तोकियो, कहाँको कति ? (सूचिसहित)

काठमाडौंका जग्गाको नयाँ मूल्य तोकियो, कहाँको कति ? (सूचिसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयकमार्फत् महानगरभित्रका जग्गाको नयाँ मूल्य तोकेको छ । महानगरले मङगलबार आर्थिक वर्ष २०७७/७८को बजेट प्रस्तुत गर्दै महानगर क्षेत्र भित्रका सडक तथा गल्लीलाई आधार मानेर प्रतिआनाका हिसाबले जग्गाको मूल्य तोकेको छ ।

महानगरले आनाको १३ लाख रुपैयाँदेखि आनाकै ५० लाख रुपैयाँसम्म मूल्य तोकेको छ । दरवार मार्गमा मात्रै आनाको ५० लाख रुपैयाँ तोकेको छ ।

महानगरले तोकेको जग्गाको मुल्य नयाँ मूल्यका आधारमा खरिद बिक्री कर लाग्नेछ भने यसमा खरिद बिक्रि गर्दा मूल्य पनि छुटको व्यवस्था समेत गरिएको छ । महानगरले करका दरहरु सार्वजनिक गर्दै सबै खाले व्यवसायमा करका नयाँ दरहरु निर्धारण गरेको छ ।

महानगर क्षेत्रभित्र एक व्यक्तिका नाममा दर्ता कायम रहेका घर तथा जग्गाहरुलाई एक युनिट मानि कर निर्धारण गरिने छ ।

 

Skip This
Skip This
Logo