नेपाल प्रहरीले माग्यो पदपूर्तिका लागि दरखास्त [सूचनासहित]

नेपाल प्रहरीले माग्यो पदपूर्तिका लागि दरखास्त [सूचनासहित]

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन माग गरेको छ। 

प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागेको हो। 

योग्यता पुगेका नेपाली नागरिकले मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिनुपर्नेछ।

\"8-1698973418.jpg\"

Skip This
Skip This
Logo