उन्नति सहकार्य लघुवित्तको एफपीओ खुल्यो

उन्नति सहकार्य लघुवित्तको एफपीओ खुल्यो

केन्द्रबिन्दु
0
Shares

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ खुलेको छ। संस्थाले मंगलबारदेखि १०० रुपैयाँ अंकित मूल्यको दरले १ लाख ७८ हजार ४५१ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। 

न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले सर्वसाधारण समूहको सेयर हिस्सा ३० प्रतिशत नपुगेकाले एफपीओ जारी गर्न लागेको हो। 

Skip This
Skip This
Logo